सचिव दुर्लभ कुमार पुन मगर

✉ durlabhpun@gmail.com, durlabhpun@yahoo.com | 📞 ००९७७-९८५७०७२११३

सुदुर पश्चिम नेपालमा जन्मी, हुर्की विद्यालय स्तरीय शिक्षा लिएको । नेपालगञ्ज र काठमाडौंमा उच्च शिक्षा । गाउँ फर्केर ४ वर्ष अध्यापन पेशा गरेको । माओवादी पार्टी राजनीतिमा ५ वर्ष भूमिगत समेत बसी १७ वर्ष सहभागी भएको । ६ वर्षका लागि कानून व्यवसाय पनि गरेको । विभिन्न सामाजिक सेवा र संघसंस्थामा संलग्न रहेको ।

व्यक्तिगत विवरण

  • जन्ममिति: २०३२।१२।०७
  • बाबुको नाम: बल बहादुर पुन मगर
  • वैवाहिक स्थिति: विवाहित
  • भाषा: नेपाली, हिन्दी, अँग्रेजी, थारू, मगर खाम
  • राष्ट्रियता: नेपाली

शिक्षा

  • नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं
    कानून स्नातकोत्तर (एलएल.एम.) | २०७६ जेठ ३
  • विश्वविद्यालय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, काठमाडौं
    राजनीतिशास्त्र स्नातकोत्तर (एम.ए.) | २०७१ जेठ २१
  • नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं
    कानून स्नातक (बि.एल.) | २०५७ मंसिर २९
  • महेन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपालगञ्ज, बाँके
    कानून प्रमाणपत्र तह (आइ.एल) | २०५१ माघ २६
  • वीरेन्द्र विद्या मन्दिर, टीकापुर, कैलाली
    प्रवेशिका (एस.एल.सि.) | २०४९ जेठ ३२

राजनीतिक अनुभव

  • पार्टी सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    टीकापुर, कैलाली | २०५६ मंसिर ८
  • एरिया समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    एरिया नं. ३, कैलाली जिल्ला | २०५८ भाद्र १५
  • जिल्ला समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    कैलाली र डोटी जिल्ला समिति | २०५९ माघ २
  • क्षेत्रीय ब्युरो सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    सेती-महाकाली क्षेत्रीय ब्युरो (सुदुर पश्चिम नेपाल) | २०६१ मंसिर १२
  • सचिव | मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
    कुपण्डोल, ललितपुर | २०६३ साउन १
  • कार्यालय सचिव | एकिकृत ने.क.पा.(माओवादी) को अन्तर्राष्ट्रिय विभाग
    पेरिसडाँडा, कोटेश्वर, काठमाडौं | २०६६ पुष १५
  • कार्यालय कर्मचारी | नेपाल कम्युनिष्ट पार्टी-माओवादीको केन्द्रीय कार्यालय
    बुद्धनगर, काठमाडौं | २०६९ असार २
  • केन्द्रीय समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
    कोटेश्वर, काठमाडौं | २०७३ जेठ ६ देखि २०७५ जेठ ३ सम्म
  • महासचिव | मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
    कोटेश्वर, काठमाडौं | २०७३ साउन ३१ देखि २०७५ साउन २५ सम्म


कानून व्यवसाय अनुभव

  • पार्षद | कार्यकारी समिति | ललितपुर बार एशोसियशन
    प्रमाणपत्र सं. १३९४६ | २०७४ भाद्र २४
  • अधिवक्ता | नेपाल बार काउन्सिल | सदस्य, ललितपुर बार एशोसिएशन
    प्रमाणपत्र सं. १३९४६ | २०६९ असार २२
  • अभिवक्ता | नेपाल बार काउन्सिल
    प्रमाणपत्र सं. ९३९९ | २०५३ जेठ २०

पत्रकारिता अनुभव

  • सम्पादक | सेम आवाज दैनिक | धनगढी, कैलाली
    २०६३ पुषदेखि २०६४ असारसम्म
  • निर्देशक | जनदिशा प्रेस | नेपालगञ्ज, बाँके
    २०६४ - २०६५
  • सम्पादक | कम्युनिष्ट आउटलुक साप्ताहिक | काठमाडौं
    २०६८-२०६९
  • प्रधान सम्पादक | मगरात मासिक | बुटवल, रूपन्देही
    २०७१-२०७२

अध्यापन अनुभव

  • शिक्षक | सरस्वती मा.वि. (सार्वजनिक विद्यालय) | बनगाउँ, कैलाली
    २०५५ फागुन १ - २०५९ बैशाख ३०
  • प्रशिक्षक | पार्टी स्कुल विभाग | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    २०६० - २०६२

प्रशासनिक सेवा अनुभव

  • स्वकीय उप-सचिव | महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय | सिंहदरबार, काठमाडौं
    २०६८ साउन १६ - २०६८ भाद्र १७
  • सचिव । प्रदेश सभा, लुम्बिनी प्रदेश
    २०७५ साउन ३१ - २०८० साउन ३०

सामाजिक गतिविधि

  • उपाध्यक्षः सांग्रिला क्लब, टीकापुर, कैलाली
    २०५५-२०५७
  • सचिवः नेपाल-चीन जनमैत्री समाज, काठमाडौं
    २०६८ चैत्र ७ - २०७३ भाद्र २८
  • उपाध्यक्ष : सामाजिक रूपान्तरणका लागि सहकार्य, ललितपुर, नेपाल
    २०७२ कार्तिक १६ - २०७४ कार्तिक १५
  • सदस्यः विद्यालय व्यवस्थापन समिति, ज्ञानोदय मा.वि., पुरानो कालीमाटी, बाफल, काठमाडौं
    २०७१ फागुन १८ - २०७३ असार १५

चीन भ्रमण

  • २०६७ असार १५ - २५ : शाअन्शी प्रदेश (सिआन, येनान), हुनान प्रदेश (चाङ्शा, शाओशान) र बेइजिङ
    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गएको एकीकृत ने.क.पा.(माओवादी)को भ्रमणदलको सदस्यको रूपमा ।
  • २०६८ माघ २१-२६ : बेइजिङ, सिचुवान प्रदेश(छेङ्दु)
    बेइजिङ टेण्डा कम्पनीको मैत्रीपूर्ण निमन्त्रणामा ।