आ.व. २०८१/८२ को लुम्बिनी प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुहुँदै मा. आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्य
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतार्थ प्रदेश प्रमुख मा. अमिक शेरचन
लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री तुलाराम घर्ती मगर र छुङ्छिङ् महानगरीय जनकाँग्रेसका माननीय अध्यक्ष श्री वाङ् चिओङ् बीच भएको सौहार्द्रपूर्ण भेटवार्ता
अन्तर ब्यवस्थापिका भेला-२०८१, तानसेन पाल्पा
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्नुहुदै